Friday, August 31, 2018

बिदाई

विम्स्टेकको चौथौं शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार साँझ स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुहुँदै उपप्रधान, स्वास्थ्य तथा जनख्यामन्त्री उपेन्द्र यादव । तस्बिर ः रत्न श्रेष्ठ, रासस



from RSS Nepal https://ift.tt/2N5p8G1

0 comments:

Post a Comment