काठमाडौँ–रक्सौल रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी भएको द्विपक्षीय सम्झौतापत्र आदान प्रदान गर्दै । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितीमा नेपालका सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारी र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले हस्ताक्षर गर्नुभएको हो । तस्वीर ः प्रदिप वन्त, रासस
from RSS Nepal https://ift.tt/2NAsY7l
0 comments:
Post a Comment