काठमाडौँ, १५ भदौ (रासस) ः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी भएर थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा आज अपराह्न स्वदेश फर्कनुभयो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गर्नुभएको थियो । बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन उहाँ बिहीबार काठमाडौँ आउनुभएको हो ।
–––
from RSS Nepal https://ift.tt/2LKCvH1
0 comments:
Post a Comment