Friday, August 31, 2018

स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)सम्मेलन पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीलाई थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले स्वास्थ्य उपकरणलगायत सामग्रीको सांकेतिक हस्तान्तरण गर्दै । तस्वीर ः प्रदिपराज वन्त, रासस



from RSS Nepal https://ift.tt/2ww31zg

0 comments:

Post a Comment