Friday, August 31, 2018

थाई प्रधानमन्त्रीलाई बिदाइ

विम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा शुक्रबार अपरान्ह स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुहुँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल । तस्बिर ः रत्न श्रेष्ठ, रासस



from RSS Nepal https://ift.tt/2wtxTQU

0 comments:

Post a Comment