Friday, August 31, 2018

भलाकुसारी

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उहाँकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थल सोल्टी होटल ताहाचलमा बिम्स्टेका सदस्य मुलुक श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग भलाकुसारी गर्दै । तस्वीर ः प्रदीपराज वन्त, रासस



from RSS Nepal https://ift.tt/2MD9HFQ

0 comments:

Post a Comment