Thursday, August 30, 2018

बिम्स्टेक अध्यक्षता हस्तान्तरण

काठमाडौँमा शुक्रबार भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको समापन समारोहमा बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिम्स्टेकको अध्यक्षता हस्तान्तरण गर्दै । तस्बिर ः प्रदीपराज वन्त, रासस



from RSS Nepal https://ift.tt/2LGOrK7

0 comments:

Post a Comment